FAQs Complain Problems

भोक्राहा नरसिंग गाउँपालिका , चिरौली, सुनसरी, १ नं. प्रदेश, नेपाल

Read More

भोक्राहा नरसिंह गाउँपालिका गाउँ सभाको १४ औं अधिवेशन

भोक्राहा नरसिंह गाउँपालिकाको संक्षिप्त परिचय

१. राजनैतिक तथा प्रशासनिक सिमाना 

      पूर्व तर्फ :        इनरुवा न.पा.

      पश्चिम तर्फ :    कोशी गा.पा. र भारत सिमाना 

      उत्तर तर्फ :    बराहाक्षेत्र न.पा.

      दक्षिण तर्फ :   हरिनगर गा.पा.

२. राजनैतिक तथा प्रशासनिक विभाजन 

   भोक्राहा गाविसका वडा नं. ३,४, र ८ लाइ                    भोक्राहा गा.पा. वडा नं. १ 

   भोक्राहा गाविसका वडा नं. १ र २ लाइ                        भोक्राहा गा.पा. वडा नं. २             

   भोक्राहा गाविसका वडा नं. ५ र ६ लाइ                       भोक्राहा गा.पा. वडा नं. ३ 

Pages

जन प्रतिनिधि

कर्मचारी

प्रमुख प्रशासकिय अधिकृत
सूचना अधिकृत/अधिकारी

सेवाहरु

सेवा प्रकारः- सम्बन्ध बिच्छेद
सेवा समयः- ३० मिनेट
जिम्मेवार अधिकारीः- स्थानीय पन्जिकधिकारी (वडा सचिब)
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- -
आवश्यक कागजातहरुः-

१.सूचकको नागरिकता प्रमाणपत्रको प्रतिलिपी

२.अदालतबाट सम्बन्ध विच्छेद भएको फैसलाको प्रतिलिपि

सेवा प्रकारः- बिबाह दर्ता
सेवा समयः- ३० मिनेट
जिम्मेवार अधिकारीः- स्थानीय पन्जिकधिकारी (वडा सचिब)
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- -
आवश्यक कागजातहरुः-

१. दुलाहा दुलहीको नागरिकता प्रमाणपत्रको  प्रतिलिपि
२. कुनै एक जना विदेशमा रहेमा विदेश स्थित नेपाली राजदुताबासबाट प्रमाणित अधिकृत वारेसनामा
३. दुलाहा वा दुलही नभएमा अदालतबाट भएको नाता कायमको कागज
४.दुबै जनाको हालै खिचेको अटो साईजको फोटो 

५.चालु आ.ब सम्म कर तिरेको रसिद ।

सेवा प्रकारः- मृत्यु दर्ता
सेवा समयः- ३० मिनेट
जिम्मेवार अधिकारीः- स्थानीय पन्जिकधिकारी (वडा सचिब)
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- 300
आवश्यक कागजातहरुः-

१.मृतकको नागरिकता प्रमाणपत्रको प्रतिलिपि (नागरिकता बनेको भएमा )

२.सूचकको नागरिकता प्रमाणपत्रको प्रतिलिपि

३.विदेशी भएमा सूचक र मृतकको राहदानी, प्रवेशाज्ञा तथा निज त्यस वडामा बसोबास गरिरहेको प्रमाण

सेवा प्रकारः- जन्म दर्ता
सेवा समयः- ३० मिनेट
जिम्मेवार अधिकारीः- स्थानीय पन्जिकधिकारी (वडा सचिब)
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- 300
आवश्यक कागजातहरुः-

बाबु वा आमाको नागरिकताको प्रतिलिपि । स्वास्थ्य संस्था, अस्पतालमा जन्म भएको भए उक्त संस्थाबाट जारी जन्म प्रतिवेदन । घरमा जन्म भएको भए पछिल्लो पटक खोप दिएको प्रमाण । अस्पताल वा खोपको प्रमाण नभए जन्म दर्ता गर्नु पर्ने व्यक्ति स्वयंलाई उपस्थित गराउने वा सम्बन्धित वडाबाट जन्म दर्ता गर्नु पर्ने व्यक्तिको जन्म प्रमाणित गरेको कागज । भारतीय भएमा भारतिय भनी पहिचान खुल्ने प्रमाण । बाबु वेपत्ता वा ठेगाना थाहा नभएको भए सो सम्बन्धमा प्रहरीको पत्र ।

सेवा प्रकारः- पंजिकरण तथा व्यक्तिगत घटना दर्ता सम्बन्धि प्रमाणित सिफारिस
सेवा समयः- १०:००-५:०० बजे सम्म
जिम्मेवार अधिकारीः- वडा अधक्ष्य
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- ०
आवश्यक कागजातहरुः-

१. निवेदन पत्र र नागरिकता प्रमाणपत्रको प्रतिलिपि 

जानकारी

भोक्राहा नरसिंह गाउँपालिका       

गाउँ कार्यपालिकाको कार्यालय

चिरौली, सुनसरी, १ नं प्रदेश, नेपाल 

इमेल ठेगाना :

 bhokrahanarsingh.gapa@gmail.com