https://docs.google.com/forms/d/e/1FAIpQLScv92T2a8X6Dw6hWN6a1_p_1stA_7qC...
सार्वजनिक खरिद ऐनको दफा ८४,९(क) बमोजिम न्यूनतम ३ (तीन) वटा दरभाउपत्र सारभूत रुपमा प्रभावग्राही हुने अवस्था नरहेको हुदाँ पूनः ७(सात) दिनको म्याद राखी शिलबन्दी दरभाउपत्र आव्हानको सूचना प्रकाशित गरिएको व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि अनुरोध छ ।