सूचना
विवाह दर्ता
सेवा प्रकार:
लाग्ने समय: 
३० मिनेट 
जिम्मेवार अधिकारी: 
स्थानीय पन्जिकधिकारी (वडा सचिब)
सेवा दिने कार्यालय: 
वडा कार्यालय 
सेवा शुल्क: 
-
आवश्यक कागजातहरु: 
१. दुलाहा दुलहीको नागरिकता प्रमाणपत्रको  प्रतिलिपि
२. कुनै एक जना विदेशमा रहेमा विदेश स्थित नेपाली राजदुताबासबाट प्रमाणित अधिकृत वारेसनामा
३. दुलाहा वा दुलही नभएमा अदालतबाट भएको नाता कायमको कागज
४.दुबै जनाको हालै खिचेको अटो साईजको फोटो 
५.चालु आ.ब सम्म कर तिरेको रसिद ।