FAQs Complain Problems

भोक्राहा नरसिंह गाउँपालिकाको आधिकारिक वेबसाइटमा तपाईलाई स्वागत छ |

भोक्राहा नरसिंह गाउँपालिकाको आधिकारिक वेबसाइटमा तपाईलाई स्वागत छ |

भोक्राहा नरसिंह गाउँपालिका सुनसरी जिल्लामा पर्ने ६ गाउँपालिका मध्ये  एक हो जुन दक्षिण-पश्चिमी भागमा पर्दछ ।

स्थापना : २०७३ साल     प्रदेश नं : १     विकास क्षेत्र : पूर्वाञ्चल      अञ्चल : काेशी      जिल्ला : सुनसरी        वडाहरु : ८ वटा

                                                                       सिमाना

पूर्व : इनरुवा नगरपालिका          पश्चिम : कोशी गाउँपालिका            उत्तर : वराह नगरपालिका          दक्षिण : हरिनगरा गाउँपालिका

यो गाउँपालिका भोक्राहा र नरसिंह गाविसलाई मिलाएर वि.सं २०७३  सालमा पुनर्संरचना गरिएको हो । यसमा निम्नानुसराले वडा विभाजन गरिएको छ ।

भोक्राहा गाबिसका वडा नं. ३, ४ र ८ लाइ 
  भोक्राहा नरसिंह गा.पा वडा नं. १ 

भोक्राहा गाबिसका वडा नं. १ र २ लाइ 
  भोक्राहा नरसिंह गा.पा वडा नं. २ 

भोक्राहा गाबिसका वडा नं. ५ र ६ लाइ 
  भोक्राहा नरसिंह गा.पा वडा नं. ३ 

भोक्राहा गाबिसका वडा नं. ७ र ९ लाइ 
  भोक्राहा नरसिंह गा.पा वडा नं. ४ 

नरसिंह गाबिसका वडा नं. १ र ४ लाइ 
  भोक्राहा नरसिंह गा.पा वडा नं. ५ 

नरसिंह गाबिसका वडा नं. २, ८ र ९ लाइ 
  भोक्राहा नरसिंह गा.पा वडा नं. ६ 

नरसिंह गाबिसका वडा नं. ३, ५ र ६ लाइ 
  भोक्राहा नरसिंह गा.पा वडा नं. ७ 

भोक्राहा नरसिंह गा.पा वडा नं. ७ 
  भोक्राहा नरसिंह गा.पा वडा नं. ८